Tag Archives: बेल्जियम

दिपेन्द्र केसी, बेल्जियम २०७५ फागुन ८ । नेपाली काँग्रेसको बेल्जियमस्थित नेपाली जनसम्पर्क समिति संस्थापन पक्षका उपसभापति कमल सिटौलाले नेतृत्वको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गर्दै बिभिन्न आरोपका साथ उपसभापति…

 

ब्रसेल्स, बेल्जियम २०७५ माघ २२ । नेपालमा सरकारी रवैयाको विरोधमा नेपाली काँग्रेसले देशव्यापी विरोध प्रारम्भ गरेसँगै विदेशमा रहेका उसका शुुभेच्छुक सँगठनहरु पनि विरोधमा उत्रिएका छन् । सँवैधानिक निकायमा…

 

लुभेन बेल्जियम, २०७५ पुस ३० । राष्ट्र निर्माता एवँ राष्ट्रिय एकताका सूत्रधार पृथ्वी नारायण शाहको २९७ औं जन्म जयन्ती प्रवासी नेपाली एकता समाज बेल्जियमको आयोजनामा यही जनवरी १३…

 

लुभेन,(बेल्जियम), २०७५ मसिर ४ । राप्रपाको भात्रृ संगठन प्रवासी नेपाली एकता समाज बेल्जियमको अध्यक्ष्यमा दीपेन्द्र केसी निर्बाचित भएका छन । आईतवार लुभेन शहरमा सम्पन्न संस्थाको प्रथम अधिबेशनले केसीलाई…

 

दीपेन्द्र केसी, बेल्जियम, २०७५ असोज ४ । युरोप भ्रमणमा रहेका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्त गरेका बिचारप्रति नेपाली काँग्रस आवद्ध कार्यकर्ताहरुले तीब्र आक्रोश व्यक्त गरेका छन्…

 

दीपेन्द्र केसी, लुभेन बेल्जियम २०७५ साउन २९ । । एनआरएन बेल्जियमको आयोजनामा नेपाल महिला सँघकी केन्द्रीय अध्यक्ष एवँ साँसद उमा रेग्मीसँग हिजो १३ अगस्टमा एक भेटघाट तथा अन्तक्रिया…

 

एन्तोर्प बेल्जियम, @)&% ;fpg !* । गैह्र आवासीय नेपाली सँघ बेल्जियमको आयोजनामा २ अग:tमा एन्तोर्पेनमा एक भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भयो । एनआरएनका केन्द्रीय अध्यक्ष भवन भट्ट…

 

ब्रसेल्स, बेल्जियम २०७५ जेठ २७। संरक्षण कविता आन्दोलन यूरोपको पाँचौ कार्यक्रम यही जुन १० मा ब्रसेल्सस्थित अटोमियम संयुक्त गोलकार टावर क्षेत्रमा सम्पन्न भयो । स्थानीय जीवनशैली र प्रकृतिका…

 

दिपेन्द्र केसी, लुभेन बेल्जियम २०७५ बैशाख २ । नेपली नयाँ वर्ष २०७५ तथा ११ औं नेपाल महोत्सव एनआरएन बेल्जियमको आयोजना तथा नेपाली राजदूतावास, यहाँस्थित विभिन्न नेपाली तथा स्थानीय…

 

दिपेन्द्र केसी, लुभेन बेल्जियम २०७४ चैत २९ । यहाँको लुभेन शहरमा आउदो शनिवार १४ अप्रिलमा हुन गैरहेको नेपाली नयाँ बर्ष तथा ११ औं नेपाल महोत्सवको व्यवस्थापकीय तथा अन्य…