Tag Archives: जाजरकोट

प्रेम सुनार, बुटवल २०७५ साउन २० । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना अझै बेपत्ता छन्…

 

जाजरकोट, २०७३ फागुन २६ । बोहोरागाउँ देखी खारा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २४ जनाको मत्यु भएको छ भने ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।…