Top News

Top News

सुमन सुनार बुर्तिवाङ २०७३ चैत ५ । ढोरपाटन नगरपालिका बुर्तिबाङ स्थित जनसञ्चार सहकारी संस्था लि तथा सामुदायिक रेडियो परिवर्तनको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०६८ सालमा…

 

संगिता खड्का, बागलुङ, २०७३ चैत ५ । लहै लहैमा लागेर रमाइलोका लागि चुरोट सेवन गर्नेहरु विस्तारै दुव्र्यसनमा फस्ने गरेकाले सार्वजनिक स्थलमा ध्रुमपान रोक्न कडाइ गर्नु पर्ने कुरा चर्कोरुपमा…

 

बागलुङ, २०७३ चैत ५ । स्थानीय तहको निर्वाचन घोषणा भएसंगै बागलुङ नगरपालिकाका विभिन्न वडामा उमेदवारको चर्चा हुन थालेको छ । राजनीतिक दलहरुले राजनीतिक केन्द्रीत अभियानलाई तिब्रता दिन थालेका…

 

बागलुङ, २०७३ चैत ५ । बागलुङ सदरमुकाममा गुडिरहने यी (तस्बीर), ई रिक्साहरु अहिले थन्किएका छन् । दुईचार पैसा ऋणधन गरेर जीविका चलाउनका खातिर सन्चालनमा ल्याईएका यी इरिक्साहरु प्रहरीले…

 

छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ चैत ५ । नेकपा एमाले बागलुङ क्षेत्र नँ ३ को क्षेत्रिय समितिको दोश्रो बैठक शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ । बैठकले क्षेत्रिय अध्यक्ष उमेश…

 

केशव बि.क. मुस्ताङ, २०७३ चैत ५ । संघीय संरचना अनुसार प्रदेश नं. ४ अन्तर्गतको हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र परिवर्तनको विरोध गर्दै स्थानियले शनिवार विहानै देखि लेते…

 

डम्मर बुढा मगर, बुर्तिवाङ २०७३ चैत ५ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नं.१ को तारीखेत नजिकै देविस्थान सामान पुराएर फर्किएको लु १ च ६७५२ नं. को पिकअप बिहान…

 

निर्वाचन आयोगले राजनीतिक निर्णय गरेको परिवर्तित सन्दर्भमा पार्टीले बोलायो आकष्मिक बैठक ! काठमाडौँ २०७३ चैत ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आकष्मिक बैठक अहिले बिहान ९ बजे पार्टी कार्यालय…

 

खगेन्द्र विश्वकर्मा/मन्दिप निउरे, बागलुङ २०७३ चैत ५ । ताराखोला गाँउपालिकाको केन्द्र बाड नं २ भात खाने डाडाँमा वोर्ड लेटरप्याड तथा छाप राखी औपचारिक रुपमा उद्घाटन गरिएको छ ।…

 

बागलुङ, २०७३ चैत ५ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु अभियान शुक्रवार काठेखोला गाविसको तंग्राममा सम्पन्न भएको छ । आदर्श सहकारीले सन्चालन…