Top News

Top News

माधब पराजुली, पर्वत २०७३ चैत १७ । पर्वतको फलेवास नगरपालिका भगंरा बेतेनी देखि महाशिला गाउँपालिका बालाकोट जोड्ने अबरुद्ध सडक सञ्चालनमा आएको छ । एक बर्ष पहिले देखि सडकमा…

 

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ चैत १७ । नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका वडा नम्बर–१ र २ को संयुक्त वडा सम्मेलन बुधबार बोङ्गादोभानमा सम्पन्न भएको छ । सम्मेलनले दुवै…

 

पोखरामा निर्बाध रुपमा ई-रेक्सा संचालन गर्न दिन व्यवसायीको माग कविता घर्तीमगर पोखरा २०७३ चैत १६ । पोखरामा ईरेक्सा प्रतिवन्ध हुने भए पछि व्यवसायीहरुले निर्बाध रुपमा संचालनको माग गरेका…

 

बिक्रम सुनार, बागलुङ २०७३ चैत १६ । चैत्राष्टमी पर्व को अवसरमा आयोजित चैत्राष्टमी कप अन्तर कलेज फुटवल प्रतियोगिताको उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले चैत्राष्टमी मेलाको…

 

बुर्तिवाङ २०७३ चैत १६ । तमानखोला गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत कमलप्रसाद भुर्तेललाई स्थानिय १८ वर्षिया युबतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोछ । साबिकको बाङ्गादोभान गाबिसका सचिब…

 

गुमानसिँह भण्डारी, गल्कोट २०७३ चैत १६ । गल्कोट नगरपालिका वडा नम्बर ३ हटियामा एक बृद्ध महिलाको रहस्यमय मृत्यु भएको छ । आफ्नै घरमा मृत अवस्थामा फेला परेकी रुपा…

 

बागलुङ २०७३ चैत १६ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले महासंघको भवन निर्माणका लागि ‘हामी सबैको रहर, पत्रकार महासघंको घर’ अभियान शुरु गरेको छ । नेपाल पत्रकार महासंघको…

 

माधब पराजुली, पर्वत २०७३ चैत १६ । पर्वतको दक्षिणी भेग बिहादी गाउँपालिका वडा नं.६ शालिग्राम स्थित शालिग्राम मा.बि.सेतीबेणीले बिद्यार्थीहरुलाई निशुल्क खाजा खुवाउने गरेको छ । बिद्यार्थीहरुको शैक्षिक सिकाई…

 

केशव बि.क.मुस्ताङ, २०७३ चैत १६ । हिमालपारीको जिल्ला मुस्ताङको साँस्कृति तथा शैक्षिक विकासमा टेवा पु¥याउन मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले आफ्ना गतिविधिहरु संचालन गरेको छ । वि.सं. २०६९…

 

प्रेम सुनार गुल्मी, २०७३ चैत १६ । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै गुल्मीका केहि शिक्षकहरु आ– आफ्नो राजनैतिक दलको चुनावी प्रचार अभियानमा पुगेर भाषण गरी रहेको सम्वन्धमा जिल्ला…