राम प्रसाद घिमिरे, पवर्त २०७८ असार ३ । निरन्तरको वर्षापछि आएको पहिरोले पर्वतको एक गाउँमा २१ परिवार जोखिममा परेका छन् । जिल्लाको जलजला गाउँपालिका ८ लस्तीमा बस्ती माथिबाट…
Home Slider
Home Slider
सागर गिरी / बागलुङ २०७८ असार २ । लगातार ३ दिन देखिको अविरल बर्षाले बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा न ७ जैदिमा बिकराल रुप लिएको छ। जैदिको ढाबमा…
कृष्णप्रसाद सापकोटा बागलुङ २०७८ असार २ । लगातारको बर्षाले बागलुङ नगरपालिकाको वडा नं ५ मालिकामा दर्जनौँ घरगोठ पहिरोको जोखिममा परेका छन । तिन दिन देखिको अविरल बर्षाको कारणले…
राम प्रसाद घिमिरे,बागलुङ २०७८ असार १ । निरन्तरको वर्षातको कारण बागलुङ बजारमा बाढी पसेको छ । बागलुङ बजारका विभिन्न चोकका नाली व्यवस्थित गर्न नसकेको कारण बागलुङ बजार जलमग्न…
राम प्रसाद घिमिरे, बागलुङ २०७८ जेष्ठ ३० । बागलुङ जिल्लामा बन्दाबन्दिको समय एक हप्ता थप गरिएको छ । आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले आषाढ ७…
राम प्रसाद घिमिरे ,बागलुङ २०७८ जेष्ठ २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको नेतृत्वमा रहेको सरकार ढलेको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको…
रामप्रसाद घिमिरे, बागलुङ २०७८ वेठ २४ । बागलुङ नगर खानेपानि तथा सरसफाइ उपभोक्ता संस्थाको काठेखोला(७ रेशमा भइरहेको कामको निरिक्षण गर्न गएका म्याग्दीको एक सरकारी कार्यालयका प्रमुखले स्थानीय महिलामाथि…
छविलाल पाण्डे,बुर्तिवाङ २०७८ जेठ २० । ढोरपाटन नगरपालिका ४ मा रहेको खुँखा स्वास्थ्य चौकी र धिरी स्वास्थ्य चौकीमा युवाहरुको सक्रियतामा ३ लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्रि हस्तान्त्रण…
छविलाल पाण्डे , बुर्तिवाङ २०७८ जेठ २० । युवा नेता दोर्ण कुमार कुवँरको पहलमा विभिन्न सहयोगी दाताहरुद्धारा पठाइएको र आफनो व्यक्तिगत रुपमा खरिद गरीएको स्वास्थ्य सामाग्रि बुर्तिबाङ प्राथमिक…
बागलुङ २०७८ बैशाअ ३० । बागलु«ङ जिल्ला प्रशासन कार्यालयले एक सूचना ुुुुुप्रकाशित गरी गरी भोलि जेठ १ गते देखी जेठ १५ गते राति १२ बजेसम्म जिल्लामा विशेधाज्ञा जारी…