Sorry, that menu does not exist.
 

अपडेट : तारखोला-१ मा घर्ती, कँडेल भन्दा २०३ मतले अगाडी

गल्कोट २०७४ जेठ १ । ताराखोला गाउपालिका १ को पछिल्लो मतगणनाको परिणाम अनुसार हाल सम्म गणना गरिएको ७ सय ३७ मत मध्य प्रमुखमा माओवादी केन्द्रका प्रकाश घर्तीमगरले ४ सय १, नेपाली काँग्रेसका डण्डपाणि कँडेलले १९८, संयुक्त प्यानलकी पूर्णा चालिसेले १३ र स्वतन्त्र उमेदवार ऋषिराम रोकाले४१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी डिलकुमारी पुनको ३ सय, नेपाली काँग्रेसकी चन्द्रकली रोकाले २ सय २४, संयुक्त प्यानलका सन्जय श्रेष्ठ ९६ मत प्राप्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply