बागलुङ २०७४ जेठ १ । बागलुङ नगरपालिकाको मतगणना सुरु भएको छ । जैमिनी र गल्कोट नगरपालिकाहरुको मत गणना केहि समय पछी सुरु हुने बताईएको छ ।
यसैवीच काठेखोला, तामान, बडीगाड र बरेङ गाउपालिकाको मतगणनाकार्य केहि समय अगाडी देखी सुरु भएको छ ।