Sorry, that menu does not exist.
 

क्यान्सर पीडित बिकलााई रु १ लाख ५३ हजार आर्थिक सहयोग

माधव खरेल, गुल्मी २०७७ कात्तिक १५ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा न १ आरुचौर न्वारधाराका क्यान्सर पीडित मनिराम बिक लाई करिब १ लाख ५३ हजार रकम समाजसेवी मोहन घिमिरेको सक्रियतामा संकलन गरि पीडित बि कलाई एक कार्यक्रम साथ हस्तान्तरण गरिएको छ ।

बिगत केही महिना देखि पीडित बि क आथिक अबस्था कमजोर भएकै कारण उपचार नपाएका बि क आर्थिक रकम संकलन हुन थालेपछी समाजसेबी घिमिरेको सहयोगमा उपचारको लागि भरतपुर क्यान्सर अस्पतालमा पठाइएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !