Sorry, that menu does not exist.
 

कसरी भैरहेको छ गण्डकी गोपाल गौशालामा व्यवस्थापन ? (भिडियो)

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७७ भदौ २५ । नेपालको राष्ट्रिय जनावर गाई लाई हिन्दु धर्मअनुसार जिउदो दविको प्रतिक मानिन्छ । धार्मिक मान्यता अनुसार यसको पुजा मात्र होइन यसको दुध, गौत, गोवर पनी उत्तिकै महत्व रहेको छ ।

हिन्दु धर्ममा मनुष्यको जन्म , कर्म , र मृत्यु सबैमा गाई नभई हुदैन , गाईलाई विभिन्न नामले समेत नामाकरण गरिएको छ हिन्दु धर्ममा गाईमा ३३ कोटी देवी –देवताको बास हुन्छ । ३३ कोटिलाई ३३ प्रकारको देवता भन्ने बुझिन्छ । यसमा १२ आदित्य , ८ वसु , ११ र २ आश्विन कुमार रहेका छन भन्ने धार्मिक मान्यता छ ।
यहि मान्यता अनुसार स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षणकत्वमा २०७१ सालमा निमार्ण भएको गण्डकी गोपाल गौशालामा बागलुङ नगरपालिका –५ मालिकामा अहिले गाईको संरक्षण र गौशाला व्यवस्थापन कसरी भैरहेको छ ? गाईको हाम्रो दैनिक जीवनमा के कति कारणले महत्व रहेको छ ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !