छविलाल पाण्डे बुर्तिवाङ २०७७ साउन २० । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र निसीभूजी जनता क्याम्पस आइसोलेशन कक्षमा रहेर उपचाररत ५६ जना संक्रमितहरु मध्य ५४ जनाले कोरोना जितेर घर फर्किएपछी अब २ जना मात्र रहेको केन्द्रका प्रमुख डा मिलन मल्ल ठकुरीले बताए । उनले निसीखोला गाउपालिकाका ५ जना तमानखोलाका १ जना र बडीगाडका १ जना गरी ७ जना निको भएर घर गएको बताए ।
अब आईसोलेशन केन्द्रमा बडीगाड गाउँपालिकाका २ जना पुरुष संक्रमित रहेका छन् ।