ट्याक्टर दुर्घटनामा चालकको मृत्यु !

म्याग्दी २०७३ पुस २५ । म्याग्दी जिल्लाको भकिम्लीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

भकिम्ली गाविस-७ हलेगंगा स्थित कच्ची सडकमा आईतवार विहान ध १ त ३२०५ को ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक बेनी नगरपालिका ४ का ४५ वर्षिय हर्कबहादुर थापाको थप उपचारका लागि पोखरा लैजानेक्रममा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.