बागलुङ २०७६ चैत २५ । जिल्ला प्रशासन कार्यालय बागलुङले एक अत्यन्त जरुरी सूचना जारी गर्दै नेपाल सरकार मन्त्री परिषदको बैठकले हाललाई २०७७ साल बैशाख ३ गते मध्यराति सम्मका लागी नेपालभर लागुहुने गरी लकडाउनलाई निरन्तरता दिने निर्णय भएकोले सोही बमोजिम बागलुङ जिल्लाभर लागु हुने गरी देहाय बमोजिमको आदेश जारी गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुव्दारा हस्ताक्षरित सूचनामा निम्नानुसार ९ बुँदा रहेका छन् ।