बरेङ वडा नं ३ मा जीपले ठक्कर दिँदा एक बृद्धको खुट्टा भाच्चियो ।

केशवराज क्षेत्री, बरेङ २०७६ मंसिर २६ । बागलुङको दक्षिण भेग बरेङ गाउपालिका वडा नं ३ स्थित पर्यटकीय धार्मिक स्थल सत्यवती मन्दिरमा पूजाजा गरेर किनमेल गर्दै गरेका बृद्धलाई पिकअप जिपले ठक्कर दिदा दाहिने खुट्टा भाँचिएको छ ।

ग २ च ९९३१ नम्बरको पिकअप जिपले बरेङ गाउपालिका वडा नम्बर ३ खाल्लेका वर्ष ७५ का मन बहादुर सार्किलाई ठक्कर दिएको हो । घाईतेलाई थप उपचारका लागी पाल्पा मिसन हस्पिटलमा लगिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !