बिप्लवका दुई स्थानीय नेताहरुव्दारा आत्मसमर्पण !

बागलुङ २०७६ मंसिर २३ । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लब समुहका दुईजना स्थानीय नेताहरुले आाईतबार जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री समक्ष आत्म समर्पण गर्नेहरुमा काठेखोला गाउपालिका वडा नं ४ तंग्रामका नन्दराम थापा र सोहि गाउपालिका ७ रेसका गोविन्द कार्की रहेका छन् । उनिहरुले बिप्लब समुह परित्याग गरेको प्रतिवद्धता जनाएका थिए ।

बिप्लब समुहका फरार बागलुङ जिल्ला सदस्य नन्दराम थापा पक्राउ !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !