समाजसेवी सिंहठकुरीले दिए,विद्यालयलाई नगद पचास हजार सहयोग ।

कौरव खत्री गुल्मी २०७६ मंसिर २२ । मुसिकोट नगरपालिका ४ निवासी हाल चितवन जिल्ला भरतपुर महानगरपालिका ९मा बसाेवास गदै आएका ९२ बषीय भिम बहादुर सिंह ठकुरीले अक्षयकोषमा रहने गरी मुसिकाेट नगरपालिका ४ बडागाउ बारूका स्थित मुसिकाेट माध्यमिक विद्या लयकाे लागि नगद रु. ५० हजार ५ सय, ५५ रूपैया सहयाेग रकम विद्यालयलाई हस्तान्तरण गरेकाे विद्यालयका शिक्षक पुरन बगाले मगरले जानकारी दिए । विद्यालयद्वारा आर्थिक सहयाेग गर्ने सहयाेगी सिंह ठकुरीलाई दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएकाे थियाे ।
आर्थिक सहयोगी समाजसेवी सिंह ठकुरीले समाजका विभिन्न क्षेत्रमा सहयोग गदै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !