तमानका कराते खेलाडी नवीन रसाईलीले ६७ केजी कमुतेमा स्वर्ण पदक जीते !

मीनु बिसी, बुर्तिवाङ २०७६ मंसिर १७ । काठमाडौँमा जारी तेह्रौँ साग खेल अन्तर्गत ६७ केजी कमुतेमा तमानखोला गाउपालिकाका २ का नवीन रसाईलीले स्वर्ण पदक जितेका छन् ।

रसाईलीले उत्कृष्ट खेल खेलेर पाकिस्तानी खेलाडी मोहम्मद नासिरलाई फाईनलमा ८-६ स्कोरमा पराजीत गरेका हुन् । सेमिफाईनलमा बंगलादेशी खेलाडी मोहम्मद थेरदुसलाई ८-२ र्ले पराजीत गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !