दोश्रो गल्कोट घुम्टे महोत्सवको पूृर्व उपप्रधानमन्त्री केसीव्दारा उद्घाटन ! (भिडियो)

मित्रलाल खरेल, गल्कोट २०७६ मंसिर ४ । दोश्रो गल्कोट घुम्टे महोत्सवको कार्यक्रमका प्रमुख अतिथी एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले केहि समय अघी उद्घाटन गरेका छन् । उनले दीप प्रज्ज्वलन गरेर राष्ट्रिय झण्डोत्तोलन गरेर महोत्सवको समुद्घाटन गरेका हुन् ।

महोत्सव स्थलमा विविध कार्यक्रमहरु सन्चालन भैरहेको छ ।



हामी निरन्तर अपडेटमा रहने छौँ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !