लागु औषध मुद्दाका फरार अभियुक्र पक्राउ !

बागलुङ २०७६ कात्तिक २३ । लागु औषध मुद्दाका फरार प्रतिवादीलाई आज प्रहरीले रत्नेचौरबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार म्याग्दीको बेनी नगरपालिका १ साबिक रत्नेचौर गाविस १ का वर्ष २५ का हिमाल थापामगरलाई स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !