जापान समाज बिहुँकोटको सुदर्शन कँडेलको अध्यक्षतामा नयाँ समिति गठन !

भरत सापकोटा बिहुँ २०७६ कात्तिक १० । जापान समाज बिहुँकोटको हिँजो सम्पन्न दोस्रो अधिबेशन चौथो बार्षिक साधारण सभा नयाँ कार्यसमिति चयन गरी सम्पन्न भएको छ ।

हिँजो राति भएको अधिवेशनको बन्द सत्रबाट सुदर्शन कँडेलको अध्यक्षतामा नर्या कार्यसमिति चयन गरेको छ । समितिको प्रथम, व्दितिय एवं तृतिय उपाध्यक्षहरुमा क्रमश ज्ञानु शर्मा श्रीस, चिरन्जिी कँडेल र मणिभद्र सुवेदी, सचिवमा भीष्म कँडेल, सहसचिवमा यज्ञप्रसाद शर्मा, कोषाध्यक्षमा नारायण कँडेल रहेका छन भने सदस्यहरुमा गंगा प्रसाद कँडेल, भीमकान्त कँडेल, हिरालाल कँडेल, सुभास कँडेल, राजु प्रसाद सापकोटा, लिलाधर कँडेल, छमुकली कँडेल र यामलाल कँडेल रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !