धनगौ ज्योति मावि तमानमा विद्यालय व्यवस्थापन समिति गठन

बसन्त घर्तीमगर, तमान २०७६ भदौ २० । तमान गाउपालिका स्थित धनगौ ज्योती माध्यमिक विद्यालयमा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । नयाँ गठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा झकबहादुर बुढा चयन भएका छन् ।

विद्यायलय व्यवस्थापन समितिको सदस्यहरुमा दिपक बुढा, बुद्धबहादुर घर्ती, पन्चमा बुढा, यामबहादुर बिक, खम्विसरा बुढा, मनकुमारी सिर्पाली, गोविन्द बुढा र सदस्य सचिवमा मनबहादुर बुढाथोकी रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !