नेपाल मगर विद्यार्थी संघ बागलुङकाे अध्यक्षमा नाईसा चयन १

बागलुङ २०७६ भदाै ८ । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति बागलुङमा सागर नाईसाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संघको १० औँ जिल्ला अधिवेशनबाट मगरको अध्यतमा १८ सदस्यीय कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा पर्वत श्रीस, सचिवमा डम्मर बुढा मगर, सह–सचिवमा मिना थापा, कोषाध्यक्षमा बालकुमारी अर्गेजा रहेका छन् ।

कार्य समितिको सदस्यहरुमा बल बहादुर रोका, गोबिन्द बहादुर थापा, धनु थापा मगर, सन्तोष रेश्मी मगर, इन्द्र घर्ती मगर, भ्रमण श्रीस मगर, निशान थापा मगर, मुना घर्ती मगर, रुपा पुर्जा मगर, रुपा राना मगर, विष्णु थापा मगर र मोहन थापा मगर रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.