हेम विश्वकर्माका दुई मुक्तकः गम्भिर भएको छु !

साथ छुटेको छ, अनि गम्भिर भएको छु ।
भाग्य फुटेको छ, अनि गम्भिर भएको छु ।
चुरा फुटेसरी जब सम्बन्ध फुट्न थाले…
सपना टुटेको छ, अनि गम्भिर भएको छु ।
***
भाग्य फुटेको एक तक्दिर हुने छ ।
हो मुटुभित्र गडिएको पिर हुनेछ ।
फेसबुकमा मृत्युको खबर आयो भने
गृहपृष्ठमा हेर्नु मेरो तस्बिर हुनेछ ।

बुर्तिवाङ
२०७६ साउन २५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *