खेतमा पानी लगाउने बिषयमा झै-झगडा हुँदा छिमेकीको हत्या !

गुल्मी, २०७६ साउन १५। गुल्मी मुसिकोट नगरपालिका-३ नौघाते बस्ने ४५ वर्षीय लछुमण कुमाललाई हँसिया प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

खेतमा पानी लगाउने बिषयमा झै-झगदा हुँदा उनले सोही स्थान बस्ने ४९ वर्षीय मोतिलाल कुमाललाई हँसिया प्रहर गरी गम्भीर घाइते लछुमणकाे जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले घटनास्थलमा मोतिलालको शव फेला पारको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.