चीनीया भूगर्भविद भन्छन: खानीदुलोमा सुन र तामाखानीको सम्भावना !

बागलुङ २०७६ साउन १३ । बागलुङ नगरपालिका-७ स्थित खानी दुलो अध्ययन अनुसन्धान पछी भूगभविदहरुले त्यस स्थानमा तामा र सुन खानी रहेको सम्भावना व्यक्त गरेका छन् ।

उक्त दुलो (स्थान)को आज चीनीया भूगभविदहरुको टोलीले अध्ययन अवलोकन गरेपछी सो बिचार व्यक्त गरेका हुन् । तत्कालीन अवस्थामा तामा निकाल्नको लागी दुलो बनाईको स्थानीयकाे भनाइ छ ।

सो खानीमा तामा र सुन भएको संभावनाले स्थानीयमा आशा पलाएको छ । यस सम्वन्धमा बागलुङ नगरपालिकाले आवश्यक पहल गरी खानी सन्चालन गर्नु पर्ने स्थानीयबासीको माग छ ।

तस्वीर-फेसबुकबाट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.