अपडेट : पहिरोमा फसेको जीप निकाले पछी मध्यपहाडी लोकमार्ग सन्चालनमा !

मित्रलाल खरेल, गल्कोट २०७६ साउन ८ । गल्कोट नगरपालिका ७ आँगाखेतमा गएको पहिरोमा एक यात्रुबाहक जीप फसेर अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग सन्चालनमा आएको गल्कोट नगरपालिका ९ का अध्यक्ष तेजबहादुर थापाले जानकारी दिएका छन् ।

पहिरोमा फसेको जीप निकाले पछी यातायात सुचारु भएको उनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.