समाजसेवी सिंहले बनाए छुट्टा छुट्टै स्थानमा दुई वटा प्रतिक्षालय !

कौरव खत्री, बडीगाड २०७६ साउन ३ । बागलुङका एक समाजसेवीले आफ्ना स्वर्गीय पिता चुर्णमानसिँह केसी तथा स्वर्गिय माता तारादेवी केसीको स्मृतिमा प्रतिक्षालय(बिश्रामस्थल) निर्माण गरेका छन् ।

समाजसेवी धीरप्रताप सिँह
स्थानीय समाजसेवी एवं शिक्षाविद धीरप्रताप सिँहले बडीगाड गाउपालिका वडा न ६ ठुलीवेसीमा प्रतिक्षालय ( बिश्रामस्थल) निर्माण गरेका हुन् । उनले गत २०७५ साल माघ १ गते बडीगाड गाउपालिका ६ साविक भिङगिठे गाविस छिसमा आफ्ना स्वर्गीय हजुर बुबा भारतीय सेनाका क्याप्टेन मेहरसिँह खत्री तथा स्वर्गिय हजुरआमा हरिकला खत्रीको स्मृतिमा प्रतिक्षालय (बिश्रामस्थल) निर्माण गरी जनहितमा समर्पण गरेका थिए । यी दुबै प्रतिक्षालय मध्यमहाडी लोकमार्गमा रहेका छन् ।

योपनि पढौं
हजुर बुबा/हजुरमुमाको स्मृतिमा बिश्रामस्थल निर्माण !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.