‘ओली बाको रेल’ लिएर आए चन्द्र शर्मा र श्री देबी देबकोटा !

राजेश बर्देवा, बागलुङ २०७६ असार ३० । गायक तथा सर्जक एबम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा र लोक दोहोरी गायिका श्रीदेवी देबकोटाको कर्णप्रिय आबाजमा यति बेला बेल्कुलाई नया तीज गीत ओलिबाको रेल सार्बजनिक भएको छ । जसमा स्वर चन्द्र शर्मा र श्री देवी देबकोटा स्वयम् कै रहेको छ ।

चर्चित सर्जक खेम सेंचुरीको लय तथा शब्द रहेको गीतमा कमेडी क्लबबाट निकै ख्याति कमाएका लटे ९राजेन्द्र नेपाली ० र फुलन्देकी आमा ९उमेश लिम्बु ० को अभिनय रहेको छ ।

शंकर बिसीले निर्देशन गरेको भिडियोमा दुर्गा पौडेल को छायांकन र नबिन घर्तीको सम्पादन रहेको छ ।अन्नपुर्ण भिजन को प्रस्तुतिमा गीत बजार मा आएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *