बुर्तिवाङ म्युजिक प्रालिको प्रस्तुति ‘लुकुरबन किरिगाउँ बोलको गीत बजारमा !

बुर्तिवाङ २०७६ असार ३० । एक पछी अर्को गर्दै नवीन संगीत र शक्ति समरखाततीले यो बर्ष पनि नयाँ गीत ‘लुकुर बन किरि गाउँ बोलको गीत बजारमा सार्बजनिक गरेका छन् । यस गीतमा थेगोर लय मन कुमार अर्गेजाको रहेको छ भने शब्द उनै सर्जक शक्ति समर खातीको रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *