प्रवास : अबुधावी स्थित नेपाली राजदूतावासले नो अक्जेक्सन सर्टिफिकेट जारी नगर्ने !

युएई २०७६ असार ३० । अबुधावी स्थित नेपाली राजदूतावासले आज २०७६ असार ३० गते देखी संयुक्त अरब इमिरेट्सको भ्रमणमा आउन चाहने युएईमा कार्यरत नेपालीका नातेदार आफन्तलाई नो अब्जेक्सन सर्टिफिकेट (NOC) जारी नगर्ने सूचना प्रकाशित गरेपछी युईएईमा कार्यरत नेपालीहरुले यसप्रति बिरोध जनाएका छन् ।

अबुधावी स्थित नेपाली राजदूतावासले हिँजो असार २९ गते नो अक्जेक्सन सर्टिफिकेट (NOC) जारी नगर्ने सूचना प्रकाशित गरेपछी नेपालीहरुले सामाजिक सन्जालमा यस प्रति बिरोध जनाएका हुन् ।अबुधावी स्थित नेपाली राजदूतावासले यस अघी युईएमा कार्यरतमा नेपालीहरुका नजिकका नातेदारहरुलाई नो अक्जेक्सन सर्टिफिकेट (NOC) जारी गर्दै आएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.