गायिका शान्ती श्री कुमार ओखलढुङे सङ्ग फोटो साटिन (भिडियो सहित)

राजेश बर्देवा. बागलुङ २०७६ असार २४ । गायक सर्जक तथा मोडल कुमार ओखलढुङेले यतिबेला शान्ती श्री संग फोटो साटेको खुलासा भएको छ तर यो बास्तबिकता नभएर भखरै बजारमा आएको नया गीतको कुरा हो । यतिबेला बहुचर्चित गीत बोल माया र गलबन्दी गीत कि गायिका शान्ती श्री परियार र कुमार ओखल्ढुङेको स्वरमा नया गीत फोटो साटेको सार्बजनिक भएको छ ।

जसको शब्द खेम राना र कुमार गिरिको रहेको छ भने सङित कुमार कै रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन बिश्नु शर्माको रहेको छ । अभिनय भने कुमार ओखलढुंगे र रुपा कडेलले गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *