गंगरे मेलामा गायक राजेश बर्देवाको सांगीतिक प्रस्तुति

बडीगाड २०७६ जेठ २७ । धेरै बर्ष अघिबाट चल्दै आइरहेको गंगरे मेलाको चौथो दिन शुक्रबार राजेश बर्देवा लोक दोहोरी तथा लोक पप गीतहरुको प्रस्तुतिले दर्शकहरुको मन जितेका छन । करिब दर्जन गीत गाएर उनले दर्शकलाई मनोरन्जन दिलाए । प्युठान गुल्मी र बाग्लुङका दर्शकहरुको संगम स्थल बडीगाड गापा १० दर्लिङ गगरेमा दर्शकहरुले प्राङ्गण खचाखच भरिएको थियो । राजेशको सुरु देखि अन्तिम्सम्मको प्रस्तुतिमा एकनासको ताली हुटिङ र ब्यापक साथ दिएका थिए । दर्शक लेअन्त्यमा प्रेमा राना मगर र राजेश को दोहोरिमा निकै मज्जा लिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *