नेकपा ताराखोला १ का पदाधिकारीहरुले सपथ ग्रहण गरे !

मन्दिप निउरे, ताराखोला, २०७६ जेठ १४ । नेकपा ताराखोला गाउँपालिका वाड नम्बर १ का पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन । नेकपा ताराखोला गाउँपालिकाका अध्यक्ष पदम खत्री दिबसले नब गठित समितिलाई सपथ ग्राहक गराएका हुन । नेकपा एमाले र माऔबादी केन्द एकीकरण घोषण भएको करिब 1 बर्षपोछी वाड कमिटीले पुणता पायसंगै सपय ग्रहण गराइयको हो ।

कायक्रममा बोल्दै नेकपा ताराखोला गाउँपालिकाका अध्यक्ष दिबसले नेपालमा ७० बर्षपोछी सबैभन्दा ठुलो कम्युनिष्ट पाटी क भएको उल्लेख गर्दै बगिय स्याथ र आबशयकताले एकता सम्भब रहेको जनाउदै उनले समाबेशि सहभागितामा जोड दिय साथै उनले सरकार बिकास निर्माणमा अघि बढेको प्रसग उल्लेख गर्दै जनताले परिमाण खोजेको र केन्द्र , प्रेदेश , र स्यानिय तहमा पाटी हाबी हुँदा यहि बेला मिलेर काम गर्नुपर्ने बताए । उनले हरेक समयमा जनताको पक्षमा काम गर्नुपर्ने आयका योजनाहरुलाइ पारदशिरूपमा संचालन गर्नुपर्ने बताय कायक्रममा ताराखोला गाउँपालिका वाड नम्बर १ का वाड अध्यक्ष यम बहादुर श्रीस ,वाड सदस्य गौरी माया गुरुङ , नेकपा ताराखोला गाउँपालिकाका सदस्य हिरादेबी पुन लगायतले मन्तव्य राखेधच थिए ।

कायक्रम नेकपा ताराखोला गाउँपालिका वाड नम्बर १ का अध्यक्ष चन्द कुमार नाइसाको अध्यक्ष टेक बहादुर श्रीसको स्वागत मन्तव्य तोया पुलिसा मगर को संचालनमा सम्पन्न भएको थियो ।

तपाईंले Mandip को कल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.