हटिया बजारकाे तीन ठाउँमा जेब्राक्रसिङ !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ ज्ठ १३ । हटिया बजारमा जेब्रा बनाईएकाे छ । पैदल यात्रुहरूकाे समस्यालाई ध्यानमा राखेर गलकाेट नगरपालिका ३ हटियाले बजार क्षेत्रका विद्यालय, जिपपार्क, अस्पताल, बैक लगायतमा अाउजाउ गर्न सहज हुने गरि ३ स्थानमा जेब्राक्रसिङ बनाईएकाे वाड अध्यक्ष बिरजङ भण्डारीले बताए ।

पछिल्लाे समय गल्काेटमा सवारी साधनकाे चाप बढन थालेपछि बिद्यार्थी तथा अन्य पैदल यात्रुहरूलाई बाटाे काटन समस्या परेकाे भन्दै जेब्राक्रसिङ राखिएकाे वडा सदस्य झहर बहादुर खत्रिले बताए । गल्काेटमा अधिकाशलाई ट्राफिक नियम सम्बन्धि बाटाे काटने, यात्रा गर्ने, सवारी साधन चलाउने लगायतका बिषयमा जानकारी नभएकाे भन्दै अब केहि दिनभित्र बिद्यार्थी, पैदल यात्री तथा ड्राईभरहरूलाई जनचेतना मुलक सन्देश दिईने ईलाका प्रहरी कार्यालय गल्काेटका प्रमुख केशव बित्रम थापाले बताए ।
ए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.