अम्रिसाको खोल्सामा शाखा मोटरबाटोबाट झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध !

गल्कोट २०७६ जेठ १० । केहि समय देखी परेको भीषण वर्षाका कारण मध्यपहाडी लोकमार्गमा जोडिने शाखा मोटर बाटोको माटो ढुंगा सहित बगाएर ल्याएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । गल्कोट नगरपालिका वडा नं ७ र ९ को वीचमा पर्ने अम्रिसाको खोल्सामा झरेको पहिरोले यातातात अवरुद्ध बनेको हो ।

डोजरले पहिरो पन्छाएर यातायात सन्चालन गर्न दुईघण्टा समय लाग्ने सहकर्मी शिशिर मल्लले जानकारी दिएका छन् ।

तस्वीर- शिशिरबम मल्ल, बाँसखोला, गल्कोट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *