ब्राइट लोटस एकेडेमी बोर्डिङ स्कुल हिलमा शुक्रबारे कार्यक्रम सम्पन्न !

सविता खत्री, ताराखोला हिल २०७६ जेठ १० । ब्राइट लोटस एकेडेमी बोर्डिङ स्कुल हिलमा शुक्रबारे कार्यक्रम अन्तर्गत कक्षा २ देखी कक्षा ६ सम्मको मन्टिपल टेबल कम्पिटेसन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३ वटा सदनकाे सहभागीता थियो । जसमा ३२ जना बिद्यार्थीहरुको सहभागिता थिए । उक्त प्रतियोगिता मा रातो सदनका दीपान्जली सिताउनी मगर प्रथम, दिर्तिय रातो सदनका मधु बिक तिर्तिय रातो सदन कै सुरुची कार्की र सुबास थापा भएका थिए ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल मिलन चोखालको अध्यक्षता संचालन शिक्षक सबिता खत्री र रेसम खत्रीले गरेका थिए भने नर्सरी देखि १ कक्षा सम्मका विद्यार्थीहरु बिच रोलिङ र अन रोलिङ म्याच प्रतियोगिता पनि सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *