नायिका केकी अधिकारी अभिनित गीत र भिडियो सार्बजनिक

बागलुङ २०७६ जेठ १० । नायिका केकी अधिकारी अभिनित गीत र भिडियो सार्बजनिक भएको छ l ‘फल मिठो’ बोलको सार्बजनिक गीतमा रामजी खाँड,राजेश बर्देवा,जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको छ । डिएन जोशीको शब्द रचना रहेको गीतमा संगीत राजेश बर्देवाको रहेको छ । राजेश बर्देवाले नै संगीत संयोजन गरेका छन भने मौसम हिमालीले निर्देशन गरेको भिडियोलाइ करन चैंसिरले छायांकन गरेका छन मनोज कार्कीले सम्पादन गरेको भिडियोमा नायिका केकी अधिकारी संग रबिन्द्र टिटुङ्गको अभिनय रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *