चिम्ले खोलामा आएको बाढीले दोबिल्ला चौक खतरामा रहेको भन्दै स्थानीयव्दारा लोकमार्ग अवरुद्ध !

भरत सापकोटा विहुँ दोबिल्ला २०७६ जेठ ८ । मध्य पहाडी लोकमार्गमा रहेको काठेखोला गाउँपालिका १ दोबिल्ला चोक एकपाटे स्थित चिम्ले खोलामा आएको भलबाढीले त्यस तलका मानवीयवस्तीलाई असुरक्षित बनाएको भन्दै स्काभेटर प्रयोग गरी भलबाढी नपन्छाए सम्म लोकमार्ग सन्चालनमा आउनन नदिने स्थानीयले बताएका छन् । अहिले त्यस खण्डमा सवारी साधन सन्चालनमा छैनन् । स्काभेटरले नालीको भल पन्छाउने काम गरिरहेको स्थानीयले बताएका छन् ।

उनिहरुका अनुसार नालीमा भरिएको भल पन्छाउने र भलबाढीले क्षती पुराएको ग्यावियन जाली मरमत गरेपछि मात्र सावारी सन्चालन गर्न दिने बताईएको छ ।

थप विवरण आउन बाँकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *