काँक्राखोर भूमिस्थानमा सिद्ध र भैरबको पक्की मन्दिर ४ लाख १७ हजार अर्थ संकलन !

मन्दिप निउरे, ताराखोला २०७६ जेठ ३ । बागलुङको ताराखोला गाउँपालिका वाड नम्बर ३ काक्राखोरको उच्च स्यानमा रहेको धामिक स्थलल भूमिस्थानमा सिद्ध र भैरबको पक्की मन्दिर बनाउने भएका छन ।

उक्त स्थानमा परम्पराकालदेखि घुम्टेमा गर्ने पुजा भुमीस्यानमा समेत गर्दै आयका छन चन्द बहादुर खत्रीको अध्यक्षतामा ११ सदस्य मन्दिर निर्माण समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा टेक बहादुर भण्डारी , सचिवमा जिबलाल निउरे , सहसचिबमा मन्दिप निउरे , कोषअध्यक्षमा रमि मिउरे ,समितिको सदस्यहरुमा लाल बहादुर घिमिरे गङग प्रसाद निउरे, फुल कुमारी निउरे ,लिल बहादुर बिक ,कृष्ण बिक ,भिम प्रसाद सुबेदी रहेका छन । उक्त मन्दिर निर्माण गर्नको लागी वैदेशिक रोजगारीको शिलशिलमा विभिन्न देशमा गयका काक्राखोर लगायात अन्य छिमेकी जिल्लाबाट समेत सहयोग गरेको छन ।

आज एक कायक्रमको आयोजना गरि भुमीस्यान मन्दिर निर्माण परिवार जापानका सयोजक मदन केसीबाट मन्दिर निर्माण समितिका अध्यक्ष चन्द बहादुर खत्री र कोषअध्यक्ष रमि निउरेलाई जापान बाट उठेको रकम मन्दिर निर्माणको काम सुरु गर्नको लागी ३ लाख रुपैयाँ हस्तान्तरण गरेका छन । रकम हस्तान्तरण कायक्रममा बोल्दै भुमीस्यान मन्दिर निर्माण परिवार जापानका सयोजक मदन केसीले उक्त मन्दिर निर्माण गर्दा सहि तरिकाले काम गर्नु कुरामा जोड दिनु भएको थियो जापानमा अजै आथिक अभियान संचालन भइरहेको छ ।

मन्दिर निर्माण गर्दा आथिक समस्या आइपरेमा हामीहरुले जापानमा आथिक अभियान अझै संचालन गर्ने कुरामा जोड दिए । अहिले सम मन्दिर निर्माणको लागी जम्मा ४ लाख १७ हजार रुपैयाँ संकलन भएको छ । रु १० हजार सहयोग गर्नेहरुमा जापानबाट सम्मर घिमिरे, डम्बर घिमिरे, खिम निउरे ,दिपक लामीछाने ,समिर निउरे, मदन केसी, बाबुराम निउरे, उमेश निउरे, रबि निउरे ,कोपिला निउरे, नारायण निउरे ,बेल बहादुर घिमिरे ,रोशन पौडेल ,सुनिल भण्डारी,रिम बहादुर काकी,नर बहादुर निउरे ,अर्जुन गिरि ,गोबिन्द काकी ,लालु कंडेल ,बिष्णु केसी, श्याम घिमिरे ,सुर्य बहादुर भण्डारी ,हेम निउरे,खिमानन्द निउरे बिष्णु निउरे ११ हजार १ सय ११ किशान थापा ५,देब बहादुर काकी १० जार ,अनिल सापकोटा १० हजार , लाल बहादुर तामाङ १० हजार, नरेश कँडेल १० हजार, सुजन श्रेष्ठ ५ शजार, गुन्ज गुरुङ ५हजार , पुर्थ बहादुर खत्री १० हजा , ,मान बहादुर काकी २० हजार ,बेल बहादुर कार्की २ हजार ,नारायण कंडेल १० हजार , खिम बहादुर काकी १० हजार ,बिष्णु काकी ६ हजार ,कृष्ण निउरे डेन्मार्क बाट १० हजार , राजु घिमिरे क्यानडा बाट १० हजार,कर्णे बहादुर भण्डारी नेपालबाट ५ हजार , नारायण घिमिरे नेपाल बाट ५ हजार गरि जम्मा जमि गरि ४ लाख १७ हजार संकलन भएको छ ।

कायक्रम भुमीस्यान मन्दिर निर्माण परिवार जापानका सयोजक मदन केशीको अध्यक्षता काक्राखोर रामपत्रि टोल सुधार समितिका अध्यक्ष कर्णे बहादुर भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *