कतार नेपाली एकता समाज सहलीय एरिया समितिको पुनगर्ठन

उद्धव मगर दोहा कतार, २०७६ बैशाख ३० । कतार नेपाली एकता समाज केन्द्रिय समितिका अध्यक्ष हेमन्त वाइवा र केन्द्रिय समितिका सदस्य लक्ष्मण कोईरालाको विषेश उपस्थितीमा ७ पूर्ण र १ वैकल्पिक र १ सल्लाहाकार सदस्य चयन गरी ९ सदस्सीय सहलीय एरिया समितिको पुनगर्ठन गरिएको छ । जसमा पदाधिकारीहरु अध्यक्ष, .टिकाराम वर्तौला, (कैलाली) . उपाध्यक्ष, सुमन वि.क –दाङ्ग) सचिव, हरि थापा, (प्यूठान) . कोषाध्यक्ष सञ्जय गरी –दाङ्ग) सदस्यहरुमा– .यम बहादुर मल्ल –प्यूठान), दिल बहादुर घर्ती मगर, (रोल्पा राम) बहादुर वली –दाङ्ग) रहेका छन्र भने वैकल्पिक विनोद बुढाथोकी (खोटाङ्ग) र सल्लाहाकार मिने गिरी (प्यूठान) अन्तमा यस नयाँ कार्यसमितिमा चयन हुनु भएका सम्पूर्ण लाई केन्द्रिय समितिका अध्यक्ष हेमन्त वाईवाले शुभकामना तथा बधाई दिएका थए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.