गल्कोट हटिया बजारमा नागरिक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना !

बागलुङ २०७६ बैशाख २६ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा गल्कोट नगरपालिकाको व्यापारिक केन्द्र हटिया बजारमा भेलि बैशाख २७ गते नागरिक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द्र प्रसाद भट्टराईका अनुसार बैशाख २७ थ.गते विहान ११ बजे हटियामा हुने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.