किरण बाबु पुनले ल्याए उत्कृष्ट लोक दोहोरी गीत’समय’बजारमा !

सचिन्द्र श्रेष्ठ, बागलुङ २०७६ बैशाख २६ । नेपालमा लोकसंगीतले सदैव प्रभाव पारेको छ र नेपाली बजार सधै लोकलयका गीत प्राथिमकताका साथ चलेका पनि छन। यही लोक लयका गीतमा पुरानो कथालाई गीत मार्फत किरण बाबु पुनले उत्कृष्ट लोक दोहोरी गीत’समय’बजारमा ल्याएका छन।

गीतमा चर्चित भारतीय गायिका संजीवनी र किरण बाबु पुनको स्वर रहेको छ साथै लय तथा शब्द संगीत पनि किरण बाबु पुनकै रहेको छ।कृष्ण फिल्मसको यूट्यूब च्यानलले बजारमा ल्याएको उक्त गीतलाई चर्चित निर्देशक बाबुराजा केसीले गरेका हुन्।

मधुर बस्नेतको छायांकन रहेको भिडियोमा सम्पादन नबीन घर्ती मगरले गरेका छन भने प्रेम थापा र सुशिला थापाको अभिनय रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.