महिला जागरण केन्द्र गल्कोटकी अध्यक्ष शर्माव्दारा पदबाट राजिनामा !

घनश्याम गौतम। गल्कोट २०७६ बैशाख २२ । नेपाली काँग्रेसकी नेतृ एवं महिला जागरण केन्द्र गल्कोट गल्कोट नगरपालिका बाड नम्बर ३ की अध्यक्ष मन्जू चालिसेले आज पदबाट राजिनामा दिएकी छन् ।

काँग्रेस नेतृ शर्माले लामो समयदेखी अधिबेशन गर्ने तयारी गरेपनि महिला जागरण केन्द्रको अधिबेशन हुन नसकेकोले नेतृत्ब हस्तान्तरणको लागी भन्दै राजिनामा दिएको बताएकी छन् । शर्माले २०६४ साल देखी निरन्तर रुपमा जागरणको नेतृत्व गदै आउनुभएको थियो । जाग्रणको लागी समयको ब्यबस्थापन गर्न नसेको भन्दै राजिनामा दिएको ईबागलुङलाई बताईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *