राजु/प्रकाशको नयाँ पन्चेबाजा गीत ‘गाउको माया” सार्बजनिक !

भरत सापकोटा बिहुँ बागलुङ २०७६ बैशाख १२ । बिहुं बाट प्रदेशियका गायक द्वय प्रकाश कडेल राजु गडेंल लाई प्रदेश मै गाउंको माया ले सताएपछि राजु कंडेल र प्रकाश कंडेलको नया पन्चेबाजा गीत ‘गाउको माया’ बोलको गीत S3K Entertainment को युटुब च्यानल को युटुब च्यानल सार्बजनिक भएको छ।

उक्त पञ्चेबाजा गीतमा प्रकाश कंडेल र जुना श्रीसको स्वर,लय तथा संगीत संयोजन सागर बिरहीको रहेको छ । प्रकाश कंडेलको शब्द रहेको गीतमा शब्द संयोजन दीपक कंडेलले गरेका हुन । राजु कंडेल र आरुपी मगरको अभिनयलाई राजेश घिमिरेले छायाँकन गरेका हुन।

प्रकाश भट्टको निर्देशन रहेको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ । उक्त गीतको दृश्यलाई साइ भिजन प्रा लि ले निर्माण गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *