नेकपा ताराखोलाको अध्यक्षमा दिवश खत्री : पार्टी र जनप्रतिनिधीवीच समन्वय गरेर अघी बढ्छु !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७६ बैशाख १२ । ताराखाेला गाउपालिकामा नेकपाका अध्यक्ष दिवश खत्री भएका छन् भने सचिवमा धनबहादुर बुढा मगर चुनिएकाे जिल्ला सचिव अनिल गैरेले बताए ।

अध्यक्षकाे जिम्मेवारी पाए पछि दिवश खत्री पदमले हामी संग कुरा गर्दै भने, अब गाउँपालिकामा पार्टी भित्र भएका विभिन्न पद्धतिलाई सुदृढीकरण गरि कम्युनिस्ट पार्टीकाे धारलाई प्रभावकारी बनाउने छु । अर्थिक सम्मृदि प्राकृतिक सम्पदा भएकाे र ताराखाेला प्राकृतिक सम्पदा भएकाले उनले अब ताराखाेला गाउँमा पालिकामा भएका प्राकृतिक स्राेत साधनकाे व्यक्तिवादी भएकाेले यसलाई पनि ऐन कानुन अनुसार संचालन गर्ने बताए । जनताकाे भावना अनुसार कार्य अगाडि बढाउने उनले बताए । अब धेरै कुराहरु विधि पद्धति भित्री पलान बनाउदै माथिल्लो सर्कुलर अनुसार अगाडि बढाउने उनकाे भनाइ भयाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *