तीजमा गर्दै आयको कायक्रम यस बर्ष देखि बिजया दशमीमा गरिने

मन्दिप निउरु, ताराखोला २०७६ बैशाख ११ । प्रगतिशिल युवा परिवार ताराखोला गाउँपालिका वाड नम्बर 3 काक्राखोरले क्लबले महिलाहरुको महान पर्ब हरितालिका तीजमा गर्दै आएको कायक्रम यस बर्ष देखि हिन्दुहरुको महान चाड बिजय दशमीको अबसर पारेर बिभित प्रतियोगिता कायक्रम गर्ने भएको छ ।

क्लबले अहिले रजत जन्ती भब्य रूपमा मनाउने क्लबको आज बसेको बैठकले निणय गरेको छ । कायक्रम कैले देखि गर्ने बारे क्लबको आगामी बैठकले पारित गर्ने क्लबका सचिब मन्दिप निउरेले जानकारी दिएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *