विहान विहानै काठमाडौँमा भूकम्पको धक्का !

काठमाडौ २०७६ बैशाख ११ । भरखर भरखर विहान ६ बजेर २९ मिनेटको समयमा काठमाडौँमा भूकम्पको धक्का महसूस गरिएको छ । भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार ५.२ रेक्टरको भूकम्प गएको हो र ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *