गुल्मीमा ४० वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ !

गुल्मी २०७६ वैशाख १० । गुल्मी जिल्लाको सुनार गाउँपालिका(६ गैरीखुट्टा बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रकोट गाउँपालिका(५ केवल बस्ने २६ वर्षीय अनिल सुनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खर्ज्याङ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *