नेकपा बागलुङको अध्यक्षमा सापकोटा र सचिवमा गैरे !

बागलुङ २०७६ बैशाख ९ । सत्तारुढ नेकपाले मुलुकका ७७ रै जिल्लाहरुमा नेकपाको जिल्ला नेतृत्व चयन गरेको छ । यस क्रममा बागलुङ जिल्लाको नेतृत्व पूर्व एमालेका जिल्ला अध्यक्ष एवं हाल गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटा अध्यक्ष नियुक्त गरिएका छन भने सचिवमा पूर्व माओवादीका नेता ज्ञामनाथ गैरे तोकिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *