मुस्ताङको घरपझोङमा १० जना जुवाडे ३ लाख ६४ हजार रकम सहित पक्राउ !

जोमसोम, २०७६ बैशाख ६ । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-५ दुम्बास्थित गाउँमा जुवातास खेलिरहेका १० जनालाई नगद ३ लाख ६४ हजार रुपैयाँ तथा तास र कौडा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जोमसोमबाट खटिएको प्रहीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *