अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध नरहेको दावी !


खगेन्द्र विश्वकर्मा ताराखोला २०७६ बैशाख ६ । त्रिभुवन विश्व विद्यालयमा अध्यक्ष बागलुङ ताराखोला गाउपालिका ५ सिपका नारायण रोकाले ९विप्लव० निकट विद्यार्थी संगठनमा आफु न रहेको तर विद्यार्थी संगठनमा रहेको भन्ने भ्रामक प्रचारप्रसार भएकोेमा आपत्ती जनाएका छन् ।

उनले बिहीबार आफु विप्लव निकट विद्यार्थी संगठनमा नभएको र अन्य कुनैपनि राजनैतिक पार्टीको सदस्य नरहेको भनि प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *